Community Events & Announcements
Stay updated with all religious celebrations, committee announcements, and social initiatives at Greater Bandarguri.
ध्वज उत्तोलान कार्यक्रम।
अंग्रेजी 29-09-2025, सोमबार (माह सप्तमी) बिहान 9 बजे
९१औँ सर्वजनिन श्रीश्री दुर्गा पूजा तथा बड़ा दशैं समारोह समितिको ध्वज उत्तोलान कार्यक्रम सम्पन्न हुनेछ। यस अवसरमा बृहत्तर बान्दरगुडी क्षेत्रका सम्पूर्ण मन्दिर समितिहरू...
--------प्रेस विज्ञप्ति---------
९१औँ सार्वजानिन श्री श्री दुर्गा पूजा एवं बड़ा दशैँ समारोह समिति, बान्दरगुडी, मिति: 28 सेप्टेम्बर 2025
काशीपुर, बान्दरगुडी, उदालगुरी :-हामी अत्यन्त दुःखका साथ सूचित गर्दछौँ कि आसामका प्रिय एवं चर्चित कलाकार स्व. जुबिन ग...
सांस्कृतिक कार्यक्रमहरु सहभागी हुन निम्ति निमन्त्रणा
अंग्रेजी 20-09-2025, शनिवारकाे दिन बृहत्तर बान्दरगुडी अञ्चल अन्तर्गत विभिन्न गाउँ हारुमा आगामि ९१औँ सार्वजनिन श्रीश्री दुर्गा पूजा तथा बड़ा दशैं समारोहलाई भव्य रूपमा सम्पन्न गर्नका लागि भजन कीर्तन, सांस्कृतिक कार्यक्रमहर...
९१औँ सार्वजनिन श्रीश्री दुर्गा पूजा तथा बड़ा दशैं समारोहलाई भव्य रूपमा सम्पन्न गर्नका लागि पुनः अर्थ संकलन (Re-Collection) गरिन्छ।
आज अर्थात् अंग्रेजी 14-09-2025, आइतबारकाे दिन पूर्व बान्दरगुडी र पश्चिम बान्दरगुडी गाउँ हारुमा आगामि ९१औं सार्वजनिन श्रीश्री दुर्गा पुजा तथा बडा दशैं समाराेहलाई भव्य रूपमा सम्पन्न गर्नका लागि पुनः...आज अर्थात् अंग्रेजी 1...
९१औँ सार्वजनिन श्रीश्री दुर्गा पूजा तथा बड़ा दशैं समारोहलाई भव्य रूपमा सम्पन्न गर्नका लागि पूर्व बान्दरगुडी गाउँमा पुनः अर्थ संकलन (Re-Collection) गरिन्छ।
आज अर्थात् अंग्रेजी १३-०९-२०२५, शनिबार पूर्व बान्दरगुडी गाउँमा आगामि ९१औं सार्वजनिन श्रीश्री दुर्गा पुजा तथा बडा दशैं समाराेहलाई भव्य रूपमा सम्पन्न गर्नका लागि पुनः अर्थ संकलन (Re-Collection...
मातृ कीर्तन मण्डलीकाे सहयोगमा भजन कीर्तन अनुष्टीथ हुन्छ।
आज अर्थात अंग्रेजी 23-09-2025, मंगलबारकाे दिन शारदीय नवरात्र, घटस्थापनाको उपलक्ष्यमा राधा कृष्ण मन्दिर प्राङ्गणमा अनुष्टीथ भजन कीर्तनको कार्यसुची लाई प्रधानिय दिदै बृहत्तर बान्दरगुडी अञ्चल अन्तर्गत लक्ष्मी नारायण मन्दिर...
ऐतिहासिक दुर्गा पुजा समारोहलाई सञ्चालन गर्दै आउनु भएको सभापति/ मूल- सचिव हरुको इतिहास संकलनकाे लागी तदर्थ अनुसन्धान एवम तथ्य संग्रह समिति गठन हुन्छ।
25-08-2025 सोमबार ९१औँ सार्वजनीन श्रीश्री दुर्गा पुजा एवं बड़ा दशैँ समारोह समितिको तत्वावधानमा ९० औँ सार्वजनीन श्री श्री दुर्गा पुजा समारोह सम्म सञ्चालन भएको ऐतिहासिक दुर्गा पुजा समारोहलाई सञ्चालन गर्दै आउनु भएको सभापति/...
९१औँ सार्वजनीन श्रीश्री दुर्गा पूजा एवं बड़ा दशैँ समारोह समितिको मुख्य कार्यलय उद्घाटन कार्यक्रम
अंग्रेजी 25-08-2025 सोमबारकाे दिन बिहान ९ बजे पच्छिम नेपाल प्राथमिक विध्यालय प्राङ्गणमा ९१औं सार्वजनिन श्रीश्री दुर्गा पुजा एवं बडा दशैं समाराेह समितिकाे मुख्य कार्यलय उद्घाटन कार्यक्रम सम्पन्न भएकाे छ...
90औं सार्वजनीन श्रीश्री दुर्गा पुजा समारोह समिति गठन हुन्छ। सभापति श्रीमान दुर्गा बस्नेत,कार्यकारी सभापति विकाश नेउपाने ,मुलसचिब पवन खनाल .
हिजो अंग्रेजी 4-09-24 तारिख बुधबार पश्चिम काशिपुर गणेश मन्दिर प्रांगणमा अनुस्ठित भएको साधारण सभामा श्रीश्री राधाकृष्ण मन्दिर परिचालना समितिको उपस्थितिमा 90औं सार्वजनीन श्रीश्री दुर्गा पुजा समारोह समिति गठन हुन्छ।