Community Events & Announcements
Stay updated with all religious celebrations, committee announcements, and social initiatives at Greater Bandarguri.
मातृ कीर्तन मण्डलीकाे सहयोगमा भजन कीर्तन अनुष्टीथ हुन्छ।
आज अर्थात अंग्रेजी 23-09-2025, मंगलबारकाे दिन शारदीय नवरात्र, घटस्थापनाको उपलक्ष्यमा राधा कृष्ण मन्दिर प्राङ्गणमा अनुष्टीथ भजन कीर्तनको कार्यसुची लाई प्रधानिय दिदै बृहत्तर बान्दरगुडी अञ्चल अन्तर्गत लक्ष्मी नारायण मन्दिर...
ऐतिहासिक दुर्गा पुजा समारोहलाई सञ्चालन गर्दै आउनु भएको सभापति/ मूल- सचिव हरुको इतिहास संकलनकाे लागी तदर्थ अनुसन्धान एवम तथ्य संग्रह समिति गठन हुन्छ।
25-08-2025 सोमबार ९१औँ सार्वजनीन श्रीश्री दुर्गा पुजा एवं बड़ा दशैँ समारोह समितिको तत्वावधानमा ९० औँ सार्वजनीन श्री श्री दुर्गा पुजा समारोह सम्म सञ्चालन भएको ऐतिहासिक दुर्गा पुजा समारोहलाई सञ्चालन गर्दै आउनु भएको सभापति/...
९१औँ सार्वजनीन श्रीश्री दुर्गा पूजा एवं बड़ा दशैँ समारोह समितिको मुख्य कार्यलय उद्घाटन कार्यक्रम
अंग्रेजी 25-08-2025 सोमबारकाे दिन बिहान ९ बजे पच्छिम नेपाल प्राथमिक विध्यालय प्राङ्गणमा ९१औं सार्वजनिन श्रीश्री दुर्गा पुजा एवं बडा दशैं समाराेह समितिकाे मुख्य कार्यलय उद्घाटन कार्यक्रम सम्पन्न भएकाे छ...
90औं सार्वजनीन श्रीश्री दुर्गा पुजा समारोह समिति गठन हुन्छ। सभापति श्रीमान दुर्गा बस्नेत,कार्यकारी सभापति विकाश नेउपाने ,मुलसचिब पवन खनाल .
हिजो अंग्रेजी 4-09-24 तारिख बुधबार पश्चिम काशिपुर गणेश मन्दिर प्रांगणमा अनुस्ठित भएको साधारण सभामा श्रीश्री राधाकृष्ण मन्दिर परिचालना समितिको उपस्थितिमा 90औं सार्वजनीन श्रीश्री दुर्गा पुजा समारोह समिति गठन हुन्छ।
Showing 10
to 13
of 13 results